The 12th Convention of the Tamang Society of America in New York City was a historic and highly successful event marked by unprecedented public participation. Out of 670 registered voters, 501 cast their votes, making this the highest voter turnout in the society’s history. Tamang community members from New York, New Jersey, and Connecticut actively […]
Category: News
President Tul B. Tamang Expresses Gratitude to All Following Victory at 12th General Convention
हार्दिक धन्यवाद तथा आभार! सम्पूर्णमा ल्हासो फ्याफुल्ला तामाङ सोसाइटी अफ अमेरिकाको १२औं अधिवेशन, १६ मार्च २०२५, सफलतापूर्वक सम्पन्न भएको अवसरमा, म र मेरो टिमलाई अमूल्य मत दिई विश्वास गर्नुभएकोमा सम्पूर्णमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौं । तपाईंहरूको यो भरोसालाई आत्मसात गर्दै, संस्थालाई अझ मजबुत बनाउन हामी अघि बढ्नेछौं। तपाईंहरूको सल्लाह, सुझाव, र सहयोग निरन्तर […]
